काठमाडौं । बैंकको अवस्था खराव रहेकै अवस्थामा बैंकको अवस्था ठिक रहेको प्रतिवेदन बनाउने एकजना राष्ट्रबैंकका पूर्व कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको छ । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक अनियमितता प्रकरणमा बैंकको अवस्था ठिक रहेको प्रतिवेदन दिने राष्ट्रबैंकका एकजना तत्कालिन अनुगमन अधिकृत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र…