काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन आफू तयार रहेको बताएका छन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि हाल केन्द्रीय समितिबाहिर रहेका सबै नेताहरूलाई पार्टीको मूल नेतृत्वमा समेटेर अघि बढ्न चाहेको बताए। उनले आवश्यकता अनुसार वरिष्ठ नेता लगायत उपयुक्त पदमा राखेर…