काठमाडौं । सोमबार थप ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८११ जनामा गरिएको परीक्षणमा ३ हजार १२५ जनमा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार २७९ जनामा आरटी पीसीआरबाट गरिएको परीक्षणबाट संक्रमित भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना…