काठमाडौं । अफगानिस्तानबाट भागेर भारत हुँदै नेपाल पसेका ११ अफगानी नागरिकलाई सरकारले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाइने भएको छ । अवैध रुपमा नेपाल प्रवेश गरेरे राजधानी काठमाडौंमा घर भाडाामा लिएर बसिरहेका उनीहरुलाई गृह मन्त्रालयको निर्णय बोजिम यूएनएचसीआरको जिम्मा लगाइने भएको हो । गृह मन्त्रालयले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको…