काठमाडौं । संघीय संसदको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे आह्वान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस बमोजिम अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसदका दुवै सदनको अधिवेशन आह्वान भएको जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन बोलाउने…