२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा नपाउने समस्या देखिएपछि वैदेशिक रोजगार विभागले ‘क्यू फ्री’ व्यवस्था लागू गरेको छ। सरकारले आवेदन दिएकै दिन श्रम स्वीकृति उपलब्ध गराउने निर्णय गरे पनि टोकन प्रणालीका कारण श्रमिकहरूले सोही दिन कोटा पाउन नसकेको गुनासो बढेपछि विभागले क्यू ९लाइन० हटाउने निर्णय गरेको जनाएको छ। श्रम, रोजगार तथा…