२० भदौ २०८३, शनिबार | September 5, 2026

फ्राइडे रिलिज : आजदेखि ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा



काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आजदेखि दुई नेपाली चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएका छन् । दुवै चलचित्रमा महिला कलाकार मुख्य भूमिकामा रहेका छन् ।

चलचित्र ‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छिन् । चलचित्रलाई साहारा शर्माले निर्देशन गरेकी हुन् । यस चलचित्रमा आँचलसँगै निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ र मनिष निरौलालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा लिन्ह डान गुयेन फानको छायांकन तथा गौरव मल्लिकको सम्पादन रहेको छ ।

यस्तै, ‘फेन्टासी कमेडी ड्रामा’ शैलीमा निर्माण गरिएको चलचित्र ‘लाइफ ड्यामेज’मा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन् । चलचित्रलाई निमेष श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा सुरक्षा पन्तसँगै निमेष श्रेष्ठ, ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त र निरू खड्कालगायत कलाकारको अभिनय रहेको छ ।

कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले ‘लाइफ ड्यामेज’मार्फत निर्देशन क्षेत्रमा डेब्यु गरेका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  ६ : ५८ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २