काठमाडौं । सोमबार २ हजार ६२२ जना कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ११ हजार ५२७ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ६२२ जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार २११ जना संक्रमणमुक्त भएको छ । आज संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या कम रहेको छ । यसअवधिमा…