८ पुस २०८२, मंगलबार | December 24, 2025

बाँकेमा एकै रात २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । उपचारका लागि दाङबाट बाँके पुगेका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका दुई जना संक्रमित पुरुषको गय राती उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा शनिबार…