१३ श्रावण २०८३, बुधबार | July 30, 2026

हराएको मोटरसाइलको खोजिमा महानगरिय ट्राफिकको सक्रियता : धमाधम फेला पर्दै हराएका बाईक

काठमाडौं । महानगरिय ट्राफिक प्रहरीले हराएको मोटरसाइकल खोजेर सवारीधनीलाई बुझाउने क्रमलाई तिब्र बनाएको छ आज पनि ट्राफिक प्रहरीले काठमाडौं टोखा नगरपालिका धनेश्वौरबाट हराएको प्रदेश ३-०२-००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले मोटरसाईकल सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका - ४ घर भई हाल काठमाण्डौ बनस्थलि…