४ पुस २०८२, शुक्रबार | December 20, 2025

५ वर्षपछि रानीपोखरीमा पुन: पानी भरियो

काठमाडौं । राजधानी काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि पुनः भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । वि.स २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले निर्देशनालयले २ दिन लगाएर ३ करोड लिटर पानी रानीपोखरीमा…