११ बैशाख २०८१, मंगलबार | April 24, 2024

बाँकेमा २३ जना कोरोना संक्रमित थपिए



नेपालगञ्ज । बाँकेमा शनिवार २३ जना कोरोना संक्रमित थपिएका छन् ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा १५ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ८ गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७० पुगेको छ ।

कोरोनाबाट बाँकेमा हालसम्म १ हजार २ सय ३ जना निको भएका छन् भने ९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : २४ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना