२७ मंसिर २०८२, शनिबार | December 13, 2025

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित बढे

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण उपत्यकामा बढेको पाइएको छ । उपत्यकामा मानिसहरु भित्रेसँगै सङ्क्रमित बढेको पाइएको हो । अहिले दैनिक उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आइतबार ३० जना सङ्क्रमित देखिएका थिए भने सोमबार ५४ जनामा देखिएको छ । सोमबारदेखिएका १८० जना सङ्क्रमितमध्ये ५४ जना उपत्यकाका रहेका छन् । काठमाडौंमा २४, ललितपुर…