बुटवल । रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूम्या पर्वका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शुभकामना व्यक्त गरेका छन् । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले शुभकामनामा भूम्या पर्व लुम्बिनी प्रदेशको विशेष सांस्कृतिक पर्व भएको बताएका छन् । मुख्यमन्त्री…