काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय नमान्ने भएको छ । नेपाल समूहको नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको हो । बैठकपछि नेता रघुजी…