सप्तरी । “कि ज्यान मार कि काम गरेर खान देऊ” भन्ने नाराका साथ सप्तरीमा कार्यरत सार्वजनिक यातायात मजदुरहरुले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । सत्तारुढ दल समर्थित नेपाल यातायात स्वतन्त्र मजदुरु संगठन नगर कमिटी तथा अखिल नेपाल विद्युतीय रिक्सा, अटो, टेम्पु मजदुर संघ निकट मजदुरहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरोकारवाला…