१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बाँकेमा ११ जना संक्रमित थपिए, ११ जना कोरोना मुक्त भए

नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेका ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा भएको १४८ नमुना परीक्षण गर्दा बाँकेका ११ जना सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डीसीएमसी बाँकेका अनुसार बाँकेमा २४ घण्टाकाबीचमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका २ जना संक्रमितको मृत्यु भएको छ भने आज…