४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्थानीय र पाहुना चराको गन्तव्य नेपालगन्जको ‘कान्ति ताल’

नेपालगन्ज । कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो । नेपालगन्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ । कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल बनेको हो । जानकारहरू जैविक विविधताका…