बुटवल । उपभोक्ता अदालतको निर्णयको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । बिहीबार नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अगुवाइमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित वृहत विरोध कार्यक्रममा चिकित्सक, कानुनविद्, मानवअधिकारकर्मी, औषधी व्यवसायी लगायत सरोकारवालाहरूले ऐन परिमार्जनको माग गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष डा. कृष्ण खरेलले ऐन चिकित्सकको मनोबल तोड्ने खालको भएको…