४ पुस २०८२, शुक्रबार | December 19, 2025

एसिसी पुरुष यु-१६ : मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य

काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले मलेसियालाई ९० रनमा रोकेको छ । क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३.१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको चुनौती पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ । मलेसियाका लागि मुहम्मद फतुल मुइनले सर्वाधि…