काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि युनाइटेड मिसन नेसन्स मिसन इन साउथ सुडानमा ९अनमिस० मा सहभागी श्रीनाथ गण शान्तिसेना १४ औँ डफ्फा बदली भएको छ । नयाँ गोरख गण शान्ति सेना १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकको टोली आज कार्यक्षेत्र दक्षिण सुडान प्रस्थान गरेको छ । श्रीनाथ गणका १७६ जना सोमबार फिर्ता…