काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी अध्यक्षका उम्मेदवार डा. हेमराज शर्माले दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालप्रति आकर्षित गर्न आफ्ना एजेण्डा अघि सारेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औ अधिवेशन तथा विश्व सम्मेलनको 'दोस्रो पुस्ताका युवा र सांस्कृतिक उत्तरदायित्व (सेकेण्ड जेनेरेसन युथ र कल्चरल रेस्पोन्सबिलिटी)' सत्रमा वक्ताको रुपमा आफ्नो धारणा राख्दै…