४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्ज-गुलरिया हुलाकी सडक : फुटपाथमा गोठ, सडकमा गौचरण

खजुरा । स्थानीयबासीले फुटपाथ मै गोठ बनाइदिने र सडकमा खुल्ला छाडा चौपाया चराउने गरेपछि हरियाली सहितको नेपालगन्ज-गुलरिया हुलाकी सडक निर्माणको योजनामा अवरोध उत्पन्न भएको छ । नेपालगन्ज गुलरिया हुलाकी सडक खण्डको बाँके जानकी गाउँपालिका मानपुरका स्थानीयले सडकलाई चरण र फेटपाथमा गोठ बनाएपछि हरियाली सहितको हुलाकी सडक निर्माणमा अवरोध उत्पन्न भएको छ । जानकी गाँउपालिका ३…