बुटवल । नेवार समूदायको मुख्य कर्म अन्तर्गत बुटवलमा नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवा सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा दुई दिने कार्यक्रमका साथ ईही र क्येटा पुजा शुरु भएको हो । समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले सामुहिक रुपमा गरिने यस्ता कार्यक्रमबाट छरिएर रहेका नेवारहरु…