२० श्रावण २०८३, बुधबार | August 6, 2026

बुटवल-भैरहवा सडकखण्डको सर्भिस लेनमा मोटरसाइकल र स्कुटी ठोक्किए, एकजनाको मृत्यु



बटवल । सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किदाँ बुटवलका एक युवाको ज्यान गएको छ ।

बुटवल-भैरहवा सडकखण्ड अन्तर्गत सञ्जिवनी कलेज नजिकैको सर्विस लेनमा गएराति भएको दुर्घटनामा परी सञ्जु खनालको मृत्युभएको हो ।

लु १५ प १४७२ नम्बरको मोटर साइकल चालक खनालको उपचारका क्रममा भौरहवा मेडिकल कलेजमा मृत्युभएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी दिएको छ ।

यसैगरी लु ५ प २८३५ नम्बरको स्कुटर चालक शिशिर मगरको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मोटरसाइकलमा पछाडि बसेका बुटवल ११ का सचिन पाण्डे र स्कुटरमा पछाडि बसेका सानजन पुन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : २४ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको