५ पुस २०८२, शनिबार | December 20, 2025

धानखेतीको तालिका बदलिँदै : अब जेठमै पाक्छ धान

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन । अधिकांश किसानले वर्षमा एक पटक मात्र धान रोप्ने गरेका छन्, तर रानाले चैते र बर्खे गरेर वर्षमा दुई पटक धानखेती गर्दै आएका छन । डेढ बिघा खेतमा उनले ‘चैते-५’ जातको धान रोपेका छन । रानाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत…