२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कोरोना विशेष अस्पतालमा कपिलवस्तुकी कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुबाट उपचारका लागि अस्पताल भर्ना भएकी ५२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । कलिवस्तु वाणगङ्गा ७ बाट उपचारका लागि मंसिर ३ गतेबाट भर्ना रहेकी संक्रमित महिलाको आज बिहान ५ः३४ मा मृत्यु भएको अस्पतालका…