काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रीपरिषद विस्तार गरेका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट दायर गरेका थिए । त्यसैमाथि आज सर्वोच्चमा सुनुवाइ हुन लागेको हो । यो रिटको सुनुवाइ सर्वोच्च…