५ माघ २०८२, सोमबार | January 19, 2026

नेपालको राजनीति बिपीको मेलमिलापको नीतिको जगमा उभिएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताएका छन् । कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा आज आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधार बिपी’ विषयक अन्तक्र्रियामा उनले बिपीको मेलमिलाप नीति आजपनि सान्दर्भिक भएको बताए । सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व…