काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षयता छठपर्व तराई मधेस र पहाडका नेपाली समुदायबीचको सेतुका रूपमा विकसित हुँदै आएको बताएका छन । छठपर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहाद्र्रपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पर्वहरूले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन । ‘‘उदाउँदो…