काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गर्दै बैठकबाट बाहिरिएका छन् बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशोक चौधरीलाई बोल्न समय दिए । चौधरीले भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखक, स्पेन भ्रमण प्रकरण र संघीय…