काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि बहस भैरहेको छ । बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्कै संविधान रहेको जिकिर गरेका छन् । थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपतिको निर्णय संविधान विपरित भएको दाबी गरेका छन् । प्रधानमन्त्री र…