१५ चैत्र २०८२, आइतबार | March 30, 2026

कृषिमन्त्री डा. परियारद्वारा पदभार ग्रहण, नेपाल-कोरिया कृषि अनुसन्धान सम्झौता कार्यान्वयन गर्न समिति गठन हुने

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री परियारले नेपाल र कोरियाबीच आलु तथा धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन् । मन्त्रालयका सचिवको नेतृत्वमा बन्ने सो समितिले सम्झौता कार्यान्वयनका लागि समन्वय…