४ आश्विन २०८३, आइतबार | September 20, 2026

भ्रष्टाचारको अखडा बनाउनेले सिंहदरबार डढाए : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट कसैले त्रसित हुनुपर्ने अवस्था नरहेको बताउँदै सुशासनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कार स्थापना गर्ने दाबी गरेका छन्। चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई आश्रित होइन, आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे। “हामीले मागी खाने देश बनाउने होइन, गरी खाने देश बनाउने हो,” उनले…