४ आश्विन २०८३, आइतबार | September 20, 2026

मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगको पत्राचार

काठमाडौं । देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले सरकारलाई पत्राचार गरेको छ। प्रतिनिधि सभाको निर्वाचनका दिन देशभरका मतदान केन्द्रमा आवश्यक प्राथमिक उपचारको व्यवस्था गर्न निर्वाचन आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई पत्राचार गरेको हो । शुक्रबार आयोगले गृह मन्त्रालयमार्फत सरकारलाई सो सम्बन्धमा पत्राचार गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले पठाएको…