७ आश्विन २०८३, बुधबार | September 23, 2026

केपी ओलीद्वारा प्रजातन्त्र दिवसको शुभकामना, सहिदप्रति श्रद्धाञ्जली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवस जनताको साहस, त्याग र बलिदानबाट जहानियाँ राणा शासनको अन्त्य भई स्वतन्त्रता र अधिकारको नयाँ युग सुरु भएको ऐतिहासिक दिन भएको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । साथै, प्रजातन्त्र स्थापनाका लागि जीवन…