३ माघ २०८२, शनिबार | January 17, 2026

प्रधानमन्त्री ओलीको पार्टी सदस्यता नविकरण, पार्टी कार्यालय पुगेर लेबी र सदस्यता शुल्क बुझाए

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता नविकरण गरेका छन् । एमाले केन्द्रीय कार्यालय, च्यासल पुगेर ओलीले शुल्क र लेबी बुझाउँदै सदस्यता नविकरण गरेका हुन् । एमाले केन्द्रीय कार्यालय, च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैँ पुगेर अध्यक्ष ओलीले तोकिए बमोजिमको लेवी र सदस्यता शुल्क बुझाएको एमालेले जनाएको…