गुल्मी । लामो प्रतीक्षापछि गुल्मी जिल्ला राष्ट्रिय विद्युत प्रसारण प्रणालीसँग जोडिएको छ । यससँगै दैनिक विद्युत अवरुद्ध भएर सास्ती खेप्दै आएका स्थानीय नागरिकलाई राहत मिल्नुका साथै जिल्लामा आर्थिक विकासका नयाँ सम्भावनाहरू खुलेका छन् । उनायचौर-पौदी-बुर्तिबाङ प्रसारण लाइनको सफल परीक्षणपछि मंगलबारदेखि १३२ केभी विद्युत प्रवाह सुरु भएको हो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…