३ माघ २०८२, शनिबार | January 17, 2026

खजुराको १७ औं गाउँसभा सुरु : आत्मनिर्भर र समृद्ध खजुरा बनाउने नीति कार्यक्रम घोषणा (पूर्णपाठ)

खजुरा । बाँकेको खजुरा गाउँपालिकाको १७ औं गाउँसभा सुरु भएको छ । आजबाट सुरु भएको गाउँसभाले खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले प्रस्तुत गरेको आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम सर्वसम्मत अनुमोदन गरेको छ । गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष विकले 'हामी आफै बनाउ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा' को…