नेपालगन्ज । जेन-जी सर्मथकको प्रर्दशनमा बाँकेको नेपालगन्जमा दुई प्रमुख पार्टीका पार्टी कार्यालयमा आगजनी गरिएको छ । प्रदर्शनकारीहरुले नेपालगन्ज स्थित नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले कार्यालयभित्र राखिएका कुर्सी, टेबुल तथा फर्निचरका सामाग्री बाहिर ल्याएर आगजनी गरेका हुन् । प्रर्दशनकारीले नेपालगन्जको वीपी चोक, पुष्पलाल चोक लगायत क्षेत्र प्रदर्शनलाई जारी…