१ माघ २०८२, बिहिबार | January 15, 2026

विपक्षी दलहरूको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन अस्वीकार गरेपछि अहिले विपक्षी दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् । शनिबार देउवा निवास बूढानीलकण्ठमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा देउवाले अख्तियारले छानबिन गरिरहेकाले समिति आवश्यक नरहेको बताएका थिए । प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री…