२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम अन्ततः टुंगो लगाएको छ। धेरै आकांक्षीहरुले दाबी गरेपछि बढेको आन्तरिक विवादबीच पार्टीले चार जनाको नाम टुंगो लगाएको हो । जसअनुसार आदिवासी महिलातर्फ मन्दिरा मोक्तान, खस–आर्य महिलातर्फ अम्बिका संग्रौला, दलित कोटामा सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातितर्फ पूर्ण लिम्बु रहेका छन् । फागुन २१ गते सम्पन्न…