काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार उनलाई काठमाडौंको भोटाहिटीबाट पक्राउ गरेको हो । साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, एक महिलाको चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएको उजुरी हुलाकमार्फत दर्ता भएपछि महरलाई पक्राउ गरिएको हो । उनले थप जानकारी दिँदै महरलाई…