नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा आज बिहान एम्बुलेन्स र स्कुल भ्यान एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुटवलबाट बिरामी बोकी नारायणघाटतर्फ गइरहेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ आइरहेको दिव्य एकेडेमी बोर्डिङ स्कुल, केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान बिहान…