२९ पुस २०८२, मंगलबार | January 14, 2026

मालपोत कोहलपुरका कर्मचारी पाण्डे घुस रकम सहित अख्तियारको नियन्त्रणमा

कोहलपुर । मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीलाई अख्तियारले घुस बापत लिँदै गरेको रहकम सहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत हरि प्रसाद पाण्डेलाई घुस रहकम सहित नियन्त्रणमा लिएको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सेवाग्राहीसँग तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचना आधारमा अख्तियारको टोलीले…