२५ चैत्र २०८२, बुधबार | April 8, 2026

बढ्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेलरमट्टितेलको मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको…