काठमाडौं । निर्वाचन आयोगले चैत्र मसान्तसम्म १८ वर्ष पुगेका बालिक मतदाताको मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । आयोगले मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगको वेवसाइटमाप्रकाशितगरी अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटिभएको भए सच्याउन,…