नवलपरासी । कोरोना भाइरस संक्रमण जोखिमका कारण करिब नौ महिनादेखि सुनसान बनेको नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-१ मा रहेको मौला कालिका मन्दिरमा धार्मिक पर्यटकको चहलपहल शुरु भएको छ । गत पुस १ गतेदेखि मन्दिरमा सर्वसाधारणका लागि पूजा खुला गरिएपछि मन्दिरमा चहलपहल बढ्दै गएको हो । नारायणी नदी पुलबाट करिब चार किलोमिटर उत्तरमा पर्ने मौला कालिका मन्दिर…