२९ पुस २०८२, मंगलबार | January 13, 2026

त्रिशूलीमा नदीमा डुबेर दुई बालिका बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् । प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन् । बेलकोटगढी-७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार साँझ नुहाउने क्रममा उनीहरू बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताए ।​ उनीहरुको खोजीका…