नेपालगन्ज । बाँकेको राप्ती र बर्दियाको बबई नदीमा जलस्तर खतराको बिन्दु पार गरेको छ । लगातारको वर्षा क कारण नदीको वहावले खतराको बिन्दु पार गरेसँगै त्यस क्षेत्रमा सुरक्षाकर्मीहरुलाई तयारी अवस्थामा राखिएको छ । नदीको सतह बढ्ने क्रम जारी रहेकाले सुरक्षाकर्मीलाई 'हाई एलर्ट' मा राखिएको हो । भारी वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा जलस्तर खतराको तहमा…