२५ पुस २०८२, शुक्रबार | January 9, 2026

नेपाल-चीन बौद्ध संस्कृति र कलालाई सुदृढ बनाउने ऐतिहासिक अवसर : मुख्यमन्त्री आचार्य

लुम्बिनी । ऐतिहासिक व्यक्तित्वबाट नेपाल र चीनबीचको सम्बन्ध प्रगाढ बन्दै गइरहेको विज्ञहरुले बताएका छन् । अरनिको, भृकुटी, फाहियान, ह्वेनसाङ्ग जस्ता व्यक्तित्वका कारण नेपाल र चीनबीच कलात्मक सम्बन्ध शसक्त बनेको उनीहरुले बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनीमा शनिबारदेखि शुरु भएको नेपाल-चीन बौद्ध संस्कृति र कला विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा बोल्दै विज्ञहरुले बुद्ध कला, दर्शन…